७ सार्वजनिक संस्थान निजीकरण तयारी, कसरी गरिँदैछ सरकारी लगानी व्यवस्थापन ?

७ सार्वजनिक संस्थान निजीकरण तयारी, कसरी गरिँदैछ सरकारी लगानी व्यवस्थापन ?

२५ वैशाख, काठमाडौं । सरकारले ७ सार्वजनिक संस्थान निजीकरण गर्ने तयारी गरेको छ । १५ वैशाख २०८२ मा बसेको मन्त्रिपरिषद् बैठकले अहिले रुग्ण अवस्थामा रहेका सात सार्वजनिक संस्थानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृति प्रदान गरेको हो । अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार यो निर्णय रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थान …

Read more

‘होल्डिङ कम्पनी’ मातहत सार्वजनिक संस्थान : तावाबाट झरेर भुङ्ग्रोमा

‘होल्डिङ कम्पनी’ मातहत सार्वजनिक संस्थान : तावाबाट झरेर भुङ्ग्रोमा

११ वैशाख, काठमाडौं । करिब ७ खर्ब रुपैयाँ लगानी भइसकेका सार्वजनिक संस्थानमध्ये अधिकांशले सरकारलाई आर्थिक भार मात्रै थपिरहेका छन् । तर, पूर्वअर्थ सचिव रामेश्वर खनाल अध्यक्षताको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले यस्ता संस्थानको निजीकरणलाई भन्दा सरकारकै ‘होल्डिङ कम्पनी’ मातहत सार्ने सिफारिस चाहिँ बलियोसँग गरेपछि यसमा नयाँ बहस सिर्जना भएको छ …

Read more

नेपालका सार्वजनिक संस्थान सेतो हात्ती कि दुहुनो गाई ?

नेपालका सार्वजनिक संस्थान सेतो हात्ती कि दुहुनो गाई ?

सन् १९३० को विश्व आर्थिक मन्दी पछि विश्वभर बजार अर्थतन्त्रको परिपक्वता नभएको र निजी क्षेत्र सक्षम नभएको निष्कर्ष सहित लोककल्याणकारी राज्यको अवधारणाले व्यापकता पायो । फलस्वरूप सन् १९३० पछि नै विश्वभर सार्वजनिक संस्थान स्थापनाको लहर चल्यो । त्यसैको प्रभाव स्वरूप सन् १९३६ (१९९३ साल) मा विराटनगरमा पहिलो पटक सार्वजनिक संस्थानको …

Read more