सार्वजनिक लेखा समितिले राख्यो ९ महिनामा ९ बैठक

सार्वजनिक लेखा समितिले राख्यो ९ महिनामा ९ बैठक

२८ फागुन, काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिलाई सँधै सक्रिय हुने समितिको रुपमा बुझिन्छ । तर, पछिल्लो समय यस्तो बुझाइ खण्डित हुन पुगेको बताउँछन् संसद् सचिवलयका पूर्वसचिव सोमबहादुर थापा । उनका अनुसार दुई कारणले समिति सक्रिय हुने बुझाइ र मान्यता छ । पहिलो : लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलका …

Read more

महालेखालाई बेरुजु सम्परीक्षणको भार : खुम्चियो संसद्को अधिकार

महालेखालाई बेरुजु सम्परीक्षणको भार : खुम्चियो संसद्को अधिकार

१० माघ, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सर्तसहित बेरुजु सम्परीक्षण गर्ने अधिकार पाएसँगै सार्वजनिक लेखा समितिका सदस्यहरूबीच चिन्ता छाएको छ, ‘सरकारले समितिको अधिकार खुम्च्याउने काम त गरेन ?’ सरकारले २६ पुसमा ल्याएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तदरदायित्व ऐन २०७६ लाई संशोधन गर्ने गरी अध्यादेश २०८१’ का केही व्यवस्थाले सांसदहरूको चिन्ता …

Read more

‘सभामुखले कार्यकुशलताका साथ बेरुजु विवादको समाधान खोज्नुपर्छ’

‘सभामुखले कार्यकुशलताका साथ बेरुजु विवादको समाधान खोज्नुपर्छ’

नेपालको संविधानले सरकारी कोषको लेखा परीक्षण गर्ने सम्पूर्ण काम, कर्तव्य र अधिकार महालेखा परीक्षकलाई दिएको छ । विगतदेखिको परम्परा पनि त्यही नै हो । लेखा परीक्षणको वार्षिक प्रतिवेदनमाथि छलफल गरेर लेखा समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधिसभामा छलफल गर्ने परम्परा छ । लेखा समितिले हामीकहाँ छलफल नभएसम्म तिमीहरूले बेरुजुको सम्परीक्षण नगर्नु …

Read more