सार्वजनिक खरिद ऐन: संशोधन कि पुनर्लेखन ?
नेपालमा सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित गर्न सार्वजनिक खरिद ऐन, २०६३ (पहिलो संशोधन २०७३) र सार्वजनिक खरिद नियमावली, २०६४ (समय–समयमा भएका संशोधन सहित) प्रचलनमा छन्। नियमावली हालै चौधौं पटक संशोधन भई राजपत्रमा आइसकेको छ। यी कानून र नियमहरूको मुख्य उद्देश्य सार्वजनिक खरिदलाई पारदर्शी, प्रतिस्पर्धी, विश्वसनीय र मितव्ययी बनाउनु हो। अर्थात् लक्ष्य, …