सामुदायिक वन : उहिले र अहिलेका कुरा
आज श्रावण २५ गते सामुदायिक वन स्थापना दिवस । आज देशका विभिन्न भागमा ‘सामुदायिक वनको प्रभावकारिताः तीन तहको सरकार र समुदायको सहभागिता’ भन्ने मूलनारा सहित सानाठूला विविध कार्यक्रम गरेर मनाइँदै छ । दिवसको उपलक्ष्यमा समय, अवस्था परिस्थिति हेरेर कतै वृक्षारोपण, कतै सामान्य छलफल, गोष्ठीसहितको कार्यक्रमहरू भइरहेका छन् । विगत जस्तै …