आशाजनक सामाजिक सुरक्षा कोष, निराशाजनक आबद्धता
११ मंसिर, काठमाडौं । प्रथम आर्थिक गणना २०७५ अनुसार देशभरि ९ लाख २३ हजार ३ सय ५६ भन्दा बढी उद्यम–व्यवसाय गर्ने प्रतिष्ठान छन् । सामाजिक सुरक्षा कोषको मंगलबारसम्मको आँकडा अनुसार अहिलेसम्म १९ हजार ७ सय ६९ रोजगारदाता मात्र कोषमा सूचीकृत भएका छन् । यो तथ्यांक अनुसार कुल प्रतिष्ठानमध्ये २ प्रतिशत …