सामाजिक विपत् टार्ने एउटै उपाय-शिक्षामा व्यापक सुधार
जनताको जीवनलाई स्तरोन्नति गर्न, समाजमा एकता कायम गरी देशलाई समृद्धितर्फ लैजाने ध्येयले समय–समयमा राजनीतिक दलहरूको अगुवाइ र आम जनताको साथ र संलग्नतामा नेपालमा ठूल्ठूला परिवर्तनहरू भए । परिवर्तनपछि देशमा विकास निर्माणमा ‘चमात्कार’ हुनेछ, जनजीवनमा मामिलामा ठूलो सुधार आउनेछ, हरेक जनले महसुस हुने गरी सुशासनको प्रत्याभूति हुनेछ, देशमा कानुनी राज्यको स्थापना …