सामाजिक करार उल्लंघन र नेपालको भविष्य

सामाजिक करार उल्लंघन र नेपालको भविष्य

आधुनिक राज्य व्यवस्थालाई एक सामाजिक करार मानिन्छ । सामाजिक करार भनेको यस देशका नागरिक, सरकार र विभिन्न सामाजिक समूहहरू बीचको एक प्रकारको लिखित सम्झौता हो, जसले समाजमा स्थिरता र शान्ति बनाइराख्छ । यस्तो सम्झौता संविधान र कानूनको रूपमा रहेको हुन्छ । हरेक नागरिकले आफ्नो सीप, श्रम, ज्ञान, जाँगर र उद्यमशीलता …

Read more