भारतविरुद्ध नेपालको असली परीक्षा
नेपाल र भारतबीच हेड टु हेडको कुरा गर्दा अहिलेसम्म १७ खेल भएको छ । जसमा भारतले ११ खेल जितेको छ भने नेपालले २ खेल मात्र जितेको छ । ४ खेल बराबरीमा सकिएको थियो तर भारत विरुद्धको पछिल्ला तीन खेलमा भने नेपाल अपराजित छ । ११ कात्तिक, काठमाडौं । साफ वुमन्स …