साफ महिला च्याम्पियनसिप : यस्तो छ इतिहास
२९ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको सातौं संस्करण यही कात्तिक १ देखि १४ गतेसम्म (अक्टोबर १७ देखि ३०सम्म) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । च्याम्पियनसिपमा दक्षिण एसियाका सात राष्ट्रले सहभागिता जनाउने छन् । नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप गर्न लागेको हो । यसअघि सन् २०१९ मा विराटनगरमा …