के साझा प्रकाशन बौरिन सम्भव छ ?

के साझा प्रकाशन बौरिन सम्भव छ ?

साझा प्रकाशन फेरि चर्चामा छ- कारण यसको साधारण सभाले अध्यक्ष लगायत सदस्य तथा लेखा सुपरीवेक्षण समिति संयोजक र सदस्यहरू सबैको निर्वाचन सम्पन्न गरेको छ। समाचारमा जनाइए अनुसार यी सबै पदमा निर्विरोध निर्वाचन भएको छ। अध्यक्षमा शेखर गिरी, सदस्यमा जयन्ता पोखरेल, प्रा.डा. ध्रुव घिमिरे तथा मनोहर लामिछाने तथा लेखा सुपरीवेक्षण समिति …

Read more