‘सिंहदरबार र संसद् जल्दा सेना आठ घण्टा किन मौन ?’

 ‘सिंहदरबार र संसद् जल्दा सेना आठ घण्टा किन मौन ?’

२१ पुस, काठमाडौं । दक्षिण एसियाभरि सञ्जाल बनाएका मानव अधिकारकर्मीहरूले २४ भदौमा भएको विध्वंश र आगजनीको नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाएका छन् । साउथ एसियन्स फर ह्युमन राइट्सले सोमबार राजधानीमा जेनजी आन्दोलनबारेको प्रतिवेदन सार्वजनिक गर्दै सेनाको भूमिकाबारे दुईथरी भूमिका रहेको भनी विस्तृत विवेचना गरेको हो । सोमबार राजधानीमा सार्वजनिक ‘नेपाल …

Read more