ह्याकरको निशानामा सरकारी पोर्टल, जोखिममा डिजिटल सम्पत्ति

ह्याकरको निशानामा सरकारी पोर्टल, जोखिममा डिजिटल सम्पत्ति

९ फागुन, काठमाडौं । नेपाल सरकारले सेवा दिन खोलेका वेबपोर्टल र अनलाइन प्रणालीहरूको सुरक्षा हालत कस्तो छ भन्ने थाहा पाउन तलका केही उदाहरण हेरे पुग्छ । जसले यो सेवा कतिसम्म कामचलाउ अवस्थामा छ भन्ने देखाउँछ । ८ असार २०८० मा सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अवरुद्ध (डाउन) हुँदा झन्डै एक …

Read more

कार्यालयदेखि कम्प्युटरसम्म पर्खिरहेको साइबर सुरक्षा केन्द्र

कार्यालयदेखि कम्प्युटरसम्म पर्खिरहेको साइबर सुरक्षा केन्द्र

२५ कात्तिक, काठमाडौं । साइबर सुरक्षासँग सम्बन्धित विषयमा अनुसन्धान, नीति निर्माण, कार्यान्वयन र अनुगमन गर्न १० महिनाअघि स्थापित राष्ट्रिय साइबर सुरक्षा केन्द्रसँग अहिलेसम्म आवश्यक कम्प्युटर र उपकरण नै छैन । १० माघ २०८० को मन्त्रिपरिषद बैठकले केन्द्र स्थापना गर्ने निर्णय गरेको ४ महिनापछि गत जेठमा उपसचिव राजकुमार महर्जनलाई निर्देशक तोक्दै …

Read more

साइबर सुरक्षा नीतिका प्रावधानमाथि सरोकारवालाको प्रश्न

साइबर सुरक्षा नीतिका प्रावधानमाथि सरोकारवालाको प्रश्न

२७ साउन, काठमाडौं । सरकारले जारी गरेको राष्ट्रिय साइबर सुरक्षा नीति २०८० का विभिन्न व्यवस्थाहरूमाथि प्रश्न उठेको छ । नेपाललाई साइबर आक्रमणबाट जोगाउने र इन्टरनेटलाई सुरक्षित राख्ने लक्ष्य राख्दै सरकारले पोहोर २६ साउन ०८० मा जारी गरेको नीतिले गरेका कतिपय व्यवस्था लोकतन्त्र र संविधानको मर्म र मानव अधिकार प्रतिकूल रहेको …

Read more