सांसदले लगेका ७९ प्रतिशत प्रस्ताव संसद्‌मा अलपत्र

सांसदले लगेका ७९ प्रतिशत प्रस्ताव संसद्‌मा अलपत्र

२६ साउन, काठमाडौं । माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले १५ वैशाख २०८२ मा ‘दलित समुदायको संविधान प्रदत्त हक अधिकार कार्यान्वयनबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ प्रतिनिधि सभामा लगेका थिए । संविधानको धारा ४० को कार्यान्वयनसँग सम्बन्धित यो प्रस्ताव अगाडि नबढेपछि बरालीले बुधबार प्रतिनिधि सभाको बैठक चलिरहेकै बेला सभामुख देवराज घिमिरेसँग भेट्न …

Read more

सांसदहरू कटाक्ष गर्दा ढंग पुर्‍याउँदैनन्, लोकोक्तिमा चिप्लिन्छन्

सांसदहरू कटाक्ष गर्दा ढंग पुर्‍याउँदैनन्, लोकोक्तिमा चिप्लिन्छन्

९ असार, काठमाडौं । प्रतिनिधिसभाको चालु कार्यकालको ३१ महिनामा सभामुख देवराज घिमिरेले ७ जना सांसदका अभिव्यक्ति संसदीय अभिलेखबाट हटाए । ४ मंसिर २०७९ को चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यमध्ये लेखनाथ दाहाल, शिशिर खनाल, विनोद चौधरी, दयालबहादुर शाही, डिल्लीराज पन्त, सूर्यबहादुर थापा र अमरेशकुमार सिंहले बोलेका विवादास्पद शब्दहरू संसदीय अभिलेखमा भेटिने छैनन् …

Read more

सांसदको क्षमतामाथि प्रधानमन्त्रीको प्रश्न

सांसदको क्षमतामाथि प्रधानमन्त्रीको प्रश्न

७ चैत, काठमाडौं । बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम करिब सवा घण्टा चल्यो । १० जना सांसदले प्रश्न गरे । अन्तिम प्रश्नकर्ता थिए– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा । सांसद झाको प्रश्न थियो– केन्द्रमा दुई तिहाइको सरकार भए पनि विकासको निर्माणको कामकारबाहीले खासै गति लिन सकेको छैन किन ? …

Read more

प्रश्नकर्तालाई प्रधानमन्त्रीकै प्रतिप्रश्न

प्रश्नकर्तालाई प्रधानमन्त्रीकै प्रतिप्रश्न

४ फागुन, काठमाडौं । प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले अनेकन प्रश्न उठाएका छन् । तर जवाफ दिन रोष्ट्रममा बसेका प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैजसो प्रश्नमाथि प्रतिप्रश्न गरेका छन् । पहिलो प्रश्नकर्ता थिए, एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला । उनले प्रश्न गरे, ‘तपाईंले नै तामझामका साथ सिल्यान्यास गरेका १६५ …

Read more

स्वार्थको फन्दामा सांसद, बिचौलियाको हितमा कानून

स्वार्थको फन्दामा सांसद, बिचौलियाको हितमा कानून

१९ पुस, काठमाडौं । २७ भदौ २०८० मा प्रतिनिसभामा विद्यालय शिक्षा विधेयक पेश गर्नुअघि त्यसमा समावेश गरिने विषयमा सरकार र निजी विद्यालयको संगठनका पदाधिकारी बीच मिलोमतो भएको १४ मंसीर २०८१ मा प्याब्सन तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्याब्सन अध्यक्ष डीके ढुङ्गानाको अभिव्यक्तिबाट प्रष्ट हुन्छ । प्याब्सन अध्यक्ष …

Read more

संसदमा भएन बीआरआई–बहस, ऋणभारमा ख्याल गर्न सांसदको सुझाव

संसदमा भएन बीआरआई–बहस, ऋणभारमा ख्याल गर्न सांसदको सुझाव

१३ मंसिर, काठमाडौं । चीनले अघि सारेको विश्वव्यापी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) बारे संसदीय समितिमा छलफल गर्न सरकार अनिच्छुक देखिएको छ । प्रमुख दुई सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले बीआरआईमा साझा धारणा बनाउने प्रयत्न गरिरहेका छन् । सत्तारुढ दलका बीचमा साझा धारणा बन्न नसक्दा बीआरआईबारे संसदीय …

Read more

विपद्‌का बेला के गर्दैछन् सांसदहरू ?

विपद्‌का बेला के गर्दैछन् सांसदहरू ?

१८ असोज, काठमाडौं। अविरल वर्षापछि असोज ११ र १२ गते आएको बाढी पहिरो प्रभावित जिल्लाका जनप्रतिनिधिको दिनचर्या बदलिएको छ । उनीहरू पीडित र प्रभावित नागरिकको उद्धार, व्यवस्थापन र राहतमा बिहानदेखि रातिसम्मै खटिएका छन् । नीति निर्माणको जिम्मेवारी बोकेर संघीय संसद सदस्यमा निर्वाचित जनप्रतिनिधिहरू कुनै कार्यकारी भूमिकामा छैनन् । तैपनि उनीहरू …

Read more

सांसदका स्वकीय सचिव : ८ कक्षा पढेकालाई अधिकृतको तलब !

सांसदका स्वकीय सचिव : ८ कक्षा पढेकालाई अधिकृतको तलब !

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका निजी सचिव हुन्, सिन्धुपाल्चोकका विष्णुप्रसाद सापकोटा । संसद् सचिवालयबाट उनले सहसचिव सरहको सेवा–सुविधा पाउँछन् । एउटा सरकारी गाडी र राजेन्द्र श्रेष्ठ नाम गरेका चालक सुविधा पनि उनले लिएका छन् । संसद् सचिवालयका स्थायी कर्मचारी सरह उनले यसपालि एक महिनाको तलब बराबरको बजेट भत्ता पनि बुझिसके …

Read more

‘स्वकीय सांसदको सल्लाहकार समेत हो, बिचौलिया होइन’

‘स्वकीय सांसदको सल्लाहकार समेत हो, बिचौलिया होइन’

म पेशाले पत्रकार थिएँ । कुनै कार्यक्रममा स्वयंसेवकको भूमिका निर्वाह गरेको बेला सुमना श्रेष्ठसँग भेट भयो । कामको सिलसिलामा उहाँसँग दुई पटक भेटेकी थिएँ । त्यस बेला उहाँ सांसद हुनुभएको पनि थिएन । जब उहाँ सांसद हुनुभयो, मैले गरेको काम देखेर उहाँले मलाई स्वकीय सचिवको प्रस्ताव गर्नुभयो । म न …

Read more