सहकारीको नियमन र केही सुझाव
सहकारी संस्था सदस्यहरूले आफ्ना साझा आवश्यकता र आकांक्षा पूरा गर्न आफैं स्थापना गरेका स्वायत्त र स्वशासित संस्थाहरू हुन् । यी संस्था सामूहिक स्वामित्वमा आधारित र ‘एक सदस्य, एक मत’ को सिद्धान्तमा आधारित लोकतान्त्रिक विधिबाट सञ्चालन हुन्छन् । सिद्धान्तत: सहकारीहरू प्रशासनिक, राजनीतिक वा अन्य कुनै बाह्य हस्तक्षेपबाट मुक्त भएर स्वतन्त्र रूपमा चल्नुपर्छ । नियमनको …