सहकारी नवीकरणको व्यवस्था नगर्नु ठूलो भूल
देशलाई सहकारी चाहिएको पनि छ र त्यसलाई व्यवस्थित गर्न नसकेको पीडा पनि छ । अहिले सहकारीलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर बहस छेडिएको छ । २०८१ सालको तिहार अगाडि कात्तिक ११ र १२ गते राष्ट्रिय सहकारी महासंघ मुख्य आयोजक भएर सहकारी सम्बन्धी नीति संवाद कार्यक्रम गर्यो । कार्यक्रम महत्वपूर्ण थियो …