सहकारी प्रतिस्थापन विधेयकमा राजनीतिक चलखेल, बचत सीमा नै गायब

सहकारी प्रतिस्थापन विधेयकमा राजनीतिक चलखेल, बचत सीमा नै गायब

२५ चैत, काठमाडौं । गएको पुसमा ल्याइएको सहकारी अध्यादेश प्रतिस्थापन गर्न बनाइएको ‘प्रतिस्थापन विधेयक’ मा सरकारले चलखेल गरी बचतको सीमासम्बन्धी दफामा नै गडबडी गरेको पाइएको छ । ‘कथित’ सहकारी अभियन्ताहरूको दबाबबीच अध्यादेशमा सहकारी ऐन २०५० को दफा ५२ मा संशोधन गर्दै कार्यक्षेत्रका आधारमा बचतको सीमा तोकिएको थियो । एक प्रदेशभन्दा …

Read more