सहकारी छानबिन समितिले ३३ बुँदामा औंल्यायो समस्याको चुरो

सहकारी छानबिन समितिले ३३ बुँदामा औंल्यायो समस्याको चुरो

४ असोज, काठमाडौं । सहकारी छानबिन समितिले कतिपय सहकारीहरुमा आर्थिक बेथिति देखिनुमा विगतदेखि नै राज्यको लापरबाही र हेलचेक्र्याइँलाई कारक मानेको छ । समितिले छानबिनका क्रममा देखिएको तथ्य र विवरणको विश्लेषण गर्दै स्वनियमनमा रहनुपर्ने सहकारीका सञ्चालकहरु अनुशासनमा चुकेको निष्कर्ष निकालेको छ । ‘सहकारीमा समस्या आउनुमा प्रमुख कारक स्वयं सञ्चालकहरूमा आत्मानुशासनको पक्ष …

Read more

रविमाथि आकर्षित हुन सक्छ छिपछिपे सहकारीको नजीर

रविमाथि आकर्षित हुन सक्छ छिपछिपे सहकारीको नजीर

३१ भदौ, काठमाडौं । संसदीय विशेष समितिले सहकारीको वचत रकम दुरुपयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि संलग्न रहेको निष्कर्ष निकालेको छ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सोमबार प्रतिनिधिसभामा पेश गरेको प्रतिवेदनमा गोर्खा मिडिया प्रालिमा विभिन्न सहकारीबाट आएको रकम दुरुपयोगमा प्रबन्ध निर्देशकको हैसियतमा …

Read more

संसदीय समितिमा रविको बयान : २५ करोड लिन बैंक जाँदा जीबीले फर्काए

संसदीय समितिमा रविको बयान : २५ करोड लिन बैंक जाँदा जीबीले फर्काए

१३ भदौ, काठमाडौं । सहकारी बचत अपचलन सम्बन्धी संंसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री रवि लामिछाने र ग्यालेक्सी टीभीका संस्थापक पूर्वडीआईजी छविलाल जोशीसँग सोधपुछ गरेको छ । समितिमा करिब ७ घण्टा सोधपुछ भएको बयानमा ग्यालेक्सीका तत्कालीन प्रबन्ध निर्देशक रहेका रविले हस्ताक्षर गर्नु अगाडि दुई घण्टा लगाएर पढेका थिए । संसदीय विशेष …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School