राजाको सम्पत्ति खोतल्ने सूर्य थापालाई जनताको बचत बचाउने जिम्मा

राजाको सम्पत्ति खोतल्ने सूर्य थापालाई जनताको बचत बचाउने जिम्मा

१३ भदौ, काठमाडौं । केही साताअघिको कुरा हो, बुटबलकी रोशनी गुरुङ सहकारी छानबिन संसदीय विशेष समितिमा उपस्थित भइन् । र, आफ्ना कुरा भन्न नपाउँदै धुरुधुरु रुन थालिन् । समितिभित्र उनको अवस्था यति कारुणिक भयो कि केही पदाधिकारीले त यिनलाई अनाहकमा पो बोलाइयो हो कि क्या हाे भन्ठाने । रोशनी बुटबलस्थित …

Read more