विकृति संस्थागत गर्दै सहकारी अध्यादेश, देशभरि शाखा खोल्न छुट
१० पुस, काठमाडौं । सरकारले मंगलबार पारित गरेको सहकारी ऐन संशोधन अध्यादेश मार्फत सहकारी क्षेत्रको सबैभन्दा ठूलो विकृति झनै संस्थागत हुने देखिएको छ । सहकारी संस्थाहरू समुदायमा आधारित हुनुपर्नेमा जिल्ला–जिल्लामा शाखा खोली बचत संकलन गरेकाले अहिलेको संकट आएको स्पष्ट छ । तर, मन्त्रिपरिषद्ले मंगलबार पारित गरेको सहकारी संशोधन अध्यादेशमा सहकारीहरूलाई …