नेपाल र अमेरिकामा सहकारी : समान सिद्धान्त, विपरीत अभ्यास
मुलुक अहिले सहकारीमय भएको छ । खासगरी केही बचत तथा ऋण सहकारीका बचतमारा सञ्चालकहरूले सहकारीको ठूलो रकम हिनामिना गरेका खबरहरू टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाइनखबर, सामाजिक सञ्जाल आदिमा दिनहुँ जस्तो पढ्न र सुन्न पाइन्छन् । र, यो मुलुकको कुना–कुनासम्मका सर्वसाधारण समेतको चासोको विषय भएको छ । सिद्धान्ततः बचत तथा ऋण सहकारी …