८० हजार फौजमा एसपीले कानुन शाखा सम्हाल्दा सशस्त्रलाई किन चाहियो डीआईजी ?
५ मंसिर, काठमाडौं । मंगलबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल, नेपालमा तीन डीआईजीको दरबन्दी थप गर्यो । कानुन महाशाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलिजेन्स ब्युरो गरी तीन निकायमा दरबन्दी थपिएको हो । कानुन महाशाखालाई निर्देशनालय, विपद् महाशाखालाई पनि निर्देशनालय भनिएको छ । विपद् सशस्त्रले व्यवस्थापनको मुख्य म्यान्डेट पाएको महाशाखालाई निर्देशनालय …