१० बोरा चिनी नियन्त्रणमा लिन रिक्सा चालकको छातीमा गोली !

१० बोरा चिनी नियन्त्रणमा लिन रिक्सा चालकको छातीमा गोली !

१७ पुस, काठमाडौं । बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा, १ वटा ई–रिक्सा) अघि बढ्दै थिए । लौकहीमा सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दारको कमाण्डमा पाँच जना ड्युटीमै थिए । ती अटो रिक्साहरूमा भन्सार छलेर भारतबाट अवैध …

Read more

भिड नियन्त्रणको फिल्ड अपरेसन : सशस्त्रले नेपाल प्रहरीको समेत कमान्ड गर्ने प्रस्ताव

भिड नियन्त्रणको फिल्ड अपरेसन : सशस्त्रले नेपाल प्रहरीको समेत कमान्ड गर्ने प्रस्ताव

३ मंसिर, काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, मौलाउँदो भ्रष्टाचार लगायत विरुद्धमा जेनजीहरूले सामाजिक सञ्जाल डिस्कर्डमार्फत नै आन्दोलनको तयारी थाले । प्रशासनसँग अनुमति नै लिएर गत २३ भदौमा काठमाडौंमा प्रदर्शन भयो । नयाँ बानेश्वरस्थित संसद् भवन आसपास निषेधित क्षेत्र भएकाले एभरेष्ट होटल अगाडिबाटै प्रहरीले प्रदर्शनकारीलाई अगाडि बढ्न दिए । सामान्य ब्यारिकेट …

Read more

कांग्रेस-एमालेमा भागबन्डा नमिल्दा पेचिलो बन्यो सशस्त्र प्रहरीको एआईजी बढुवा

कांग्रेस-एमालेमा भागबन्डा नमिल्दा पेचिलो बन्यो सशस्त्र प्रहरीको एआईजी बढुवा

News Summary Generated by OK AI. Editorially reviewed. सशस्त्र प्रहरी बल नेपालको एआईजी पदको बढुवा प्रक्रिया तीन साता लामो भए पनि अझै पूरा भएको छैन। फारम भरेको ३ साता बितिसक्दा पनि रिक्त एक एआईजी पदमा बढुवा सिफारिस हुन सकेको छैन । १३ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एक …

Read more

प्रहरी–सशस्त्र–सेना आमनेसामने गराउने विधेयक

प्रहरी–सशस्त्र–सेना आमनेसामने गराउने विधेयक

२३ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलमा कोषराज वन्त महानिरीक्षक छउञ्जेल नेपाल प्रहरीका तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालसँग बोलचाल भएन । तत्कालीन गृहमन्त्री बामदेव गौतमको साथ पाएर त्यसबेला सशस्त्र प्रहरीले पक्राउ पुर्जी जारी गर्ने अधिकार लिन खोजिरहेको थियो । त्यसबेला वन्त र अर्यालबीचको तिक्तता व्यक्तिगत तहमा मात्रै सीमित रहेन, मुलुकको आन्तरिक …

Read more

सशस्त्रले नयाँ ऐनमा चलखेल कम गर्ने प्रावधान राख्न खोज्यो, गृहले हटाइदियो

सशस्त्रले नयाँ ऐनमा चलखेल कम गर्ने प्रावधान राख्न खोज्यो, गृहले हटाइदियो

१८ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलको नयाँ ऐन निर्माणका लागि विधयेकको खाका ल्याउन प्रस्ताव आएपछि हल्चोकस्थित हेडक्वार्टरले वरिष्ठ प्रहरी अधिकृतहरूको सम्मेलन बोलाएर पटकपटक छलफल गर्‍यो । महानिरीक्षक (आईजीपी) राजु अर्यालले फरक परिस्थितिमा स्थापना भएको २४ वर्षपछि बन्न लागेको नयाँ ऐनमा सिंगो संगठनको अपनत्व होस् भनेर तल्ला दर्जाका कर्मचारीको प्रतिनिधित्व …

Read more

प्रहरी र सशस्त्रमा आफू निकटलाई बढुवा गर्न सधैं दरबन्दी थपघट

प्रहरी र सशस्त्रमा आफू निकटलाई बढुवा गर्न सधैं दरबन्दी थपघट

५ मंसिर, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा दुई एआईजीको दरबन्दी थप्ने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयको निर्देशन अनुरूप सशस्त्र प्रहरी हेडक्वाटर हल्चोकले एआईजी दरबन्दी थपको प्रस्ताव गृहमा पठाएको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार उक्त प्रस्ताव गृहले स्वीकृत गरेर अगाडि बढाए पनि अर्थ मन्त्रालयमा अड्किँदा दरबन्दी …

Read more