रविबारे महान्यायाधिवक्ताको निर्णय : मुद्दा फिर्ता कि आरोपपत्र संशोधन मात्रै ?
२ माघ, काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले दुई दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धका केही आरोपपत्र संशोधन गर्न विभिन्न सरकारी वकिलहरूलाई अनुमति दिने निर्णय गरिन् । सात पेज लामो निर्णय पर्चामा मुद्दा फिर्ता भन्ने शब्द उल्लेख छैन । पाँचवटा जिल्ला अदालतमा लामिछाने विरुद्ध सहकारी ठगीका …