वडा अध्यक्षको कामले बलियो समर्थन पाउनुको अर्थ
अनुसन्धान आफैंमा अनुकरणीय काम हो । अनुसन्धानले आम रूपमा मानिसको बुझाइ तत्तत् विषयमा के रहेको छ भन्ने कुरालाई तथ्यसहित उजागर गर्छ । यस्ता तथ्यहरूले समाजमा एक जना प्रभावशाली (अहिलेको भाषामा भाइरल) व्यक्तिले भनेको वा १०/१५ वटा रिल हेरेको आधारमा गरिने विश्लेषणभन्दा फरक आम मानिसले के सोच्छन्, के भोगिरहेका छन् भन्ने …