‘१० हजार मतको अन्तरमा गगन थापालाई हराउँछु’

‘१० हजार मतको अन्तरमा गगन थापालाई हराउँछु’

सर्लाही–४ अहिले निर्वाचनको केन्द्रमा छ। यहाँ तीनपटकसम्म सांसद जितेका अमरेशकुमार सिंह अहिले चौथो पटक प्रतिस्पर्धामा छन्। उनी कांग्रेसका सभापति गगन थापासँग लड्दै छन्। मतदाताको घरदैलोमा पुगिरहेका रास्वपा उम्मेदवार सिंहसँग सर्लाहीको हरकटवामा अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी : तपाईंले यहाँबाट तीन पटक निर्वाचन जितिसक्नुभयो। दुई पटक त कांग्रेसबाटै निर्वाचित हुनुभयो। अहिले …

Read more

भूगोल बदलेका गगन र दल फेरेका अमरेशले कसरी माग्दैछन् मत ?

भूगोल बदलेका गगन र दल फेरेका अमरेशले कसरी माग्दैछन् मत ?

९ फागुन, मलङ्गवा (सर्लाही) । सदरमुकाम मलङ्गवाबाट झन्डै १५ किलोमिटर दक्षिण भगवतीपुरबाट केही भित्र हिँडेपछि एउटा बस्ती आउँछ । स–साना एकतले बस्तीको भित्रैसम्मको गल्लीमा ढलान गरिएको बाटो छ । वरपर गुजमुज्ज बस्ती छ । त्यहीँको एक घरमा रातो टीका लगाएका एक दर्जन कार्यकर्ताहरू थिए । बाँकी अरू बस्तीका स्थानीयहरूसँग बसेर …

Read more

गगन थापाको प्रतिष्ठासँग जोडिएको सर्लाही–४ को चुनावी गणित

गगन थापाको प्रतिष्ठासँग जोडिएको सर्लाही–४ को चुनावी गणित

१३ माघ, काठमाडौं । मधेश प्रदेशअन्तर्गत पर्ने सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–४ नेपाली कांग्रेस सभापति गगन थापाले समेत उम्मेदवारी दिएपछि राष्ट्रिय चर्चामा छ । ०७९ सालको निर्वाचनमा कांग्रेस छाडेर बागी उम्मेदवारी दिएका डा. अमरेशकुमार सिंहले कांग्रेसका आधिकारिक उम्मेदवारलाई नै हराउँदै जित हात पारेका थिए । अहिले उनै निवर्तमान स्वतन्त्र सांसद सिंह …

Read more