जबर्जस्ती करणी कि बालविवाह ?

जबर्जस्ती करणी कि बालविवाह ?

भद्रगोल कारागारबाट एक साताको फरकमा फोन आउँथ्यो । फोन उठाउनेवित्तिकै पहिलो शब्द सुनिन्थ्यो- दिदी । उसको यो शब्दमा वकिलप्रतिको आसा र भरोसा झल्किन्थ्यो । यो क्रम तीन/चार महिना नै चल्यो । फोन उठाएपछि मनमा एक प्रकारको कौतुहल हुन्थ्यो- अब उसले के प्रश्न सोध्ने हो । मसँग ती प्रश्नको पर्याप्त जवाफ …

Read more