‘ढुक्क हुनुस् ओलीपछिको प्रधानमन्त्री शेखर कोइराला’

‘ढुक्क हुनुस् ओलीपछिको प्रधानमन्त्री शेखर कोइराला’

कांग्रेस–एमाले गठबन्धन सरकारले एक वर्ष पार गरिरहँदा फेरि नयाँ गठबन्धनको प्रयास सुरु भएको छ। एमाले र कांग्रेसका असन्तुष्ट नेताहरू समेत सहभागी भएर सुरु भएको उक्त गठबन्धन बनाउने प्रक्रियाको नेतृत्व भने कांग्रेस नेता शेखर कोइरालाले गरेका छन्। यसैको प्रयासस्वरूप नेता कोइरालाले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शुक्रबार पूर्व …

Read more

सरकारको गतिसँग कांग्रेस बेखुस

सरकारको गतिसँग कांग्रेस बेखुस

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैली र संविधान संशोधनको प्राथमिकता नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। सत्तारुढ गठबन्धनको एक वर्षे कार्यकालको समीक्षा गर्दै कांग्रेस नेताहरूले असफलता र सुधारको आवश्यकतालाई औंल्याएका छन्। बैठकले प्रभावकारी सरकार, सुशासन र अर्थतन्त्र सुधारका लागि नयाँ रणनीति र विकल्प …

Read more

बलियो सरकारको औसत बजेट

बलियो सरकारको औसत बजेट

१५ जेठ, काठमाडौं । ठ्याक्कै एक वर्षअघि कांग्रेस एमालेले सरकार बन्दा गरेको सात बुँदे सहमतिको तेस्रो बुँदामा उल्लेख थियो– ‘अर्थतन्त्रमा विद्यमान शिथिलता अन्त्य गरी विश्वसनीय, व्यावसायिक वातावरण तयार गरी आर्थिक गतिविधि चलायमान बनाउने ।’ देशका सबैभन्दा ठूला दुई राजनीतिक दलले आफ्नो एजेन्डा कार्यान्वयन गर्ने पहिलो बजेट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद …

Read more

‘किसानको माग सरकारले सुनेन भने टिक्न नसक्ने बनाउन सक्छौं’

‘किसानको माग सरकारले सुनेन भने टिक्न नसक्ने बनाउन सक्छौं’

News Summary Generated by OK AI. Editorially reviewed. नेपालको सहकारी क्षेत्रमा विश्वासको संकट देखिएको छ, सुधारका लागि जागरूकता अभियान सञ्चालन भइरहेको छ। खेम पाठकले सहकारीको समस्या, सरकारको भूमिका र सुधारका उपायहरूबारे संवाद गरे। सहकारी बिग्रिनुको मुख्य कारण सञ्चालक र कर्मचारीको जिम्मेवारी नबुझ्ने र नियमको अभाव हो। मुलुकको आर्थिक र सामाजिक …

Read more

ढुकुर र सरकार

ढुकुर र सरकार

बसन्त ऋतुसँगै पोहोर साल मेरो कोठा अगाडि घरको बाँहाबाट ढुकुरले बचेरा हुर्काएर लग्यो । यो वर्ष पनि हुर्किएर पँखेटा फट्फटाउँदै उड्ने अन्तिम तयारी गरिरहेका आफ्ना बचेरालाई लैजाने तयारीमा छ । पोहोर साल बचेरा एक्लै थियो, यस पटक सुन्दर जोडी छ । यो दुईटा बसन्तमा ढुकुर र उसको जीवनशैलीसँग म धेरै …

Read more

प्रचण्डसँग वार्ता-‘विकसित घटनाक्रम हेरेर यो सरकार ढल्छ भनेको हुँ’

प्रचण्डसँग वार्ता-‘विकसित घटनाक्रम हेरेर यो सरकार ढल्छ भनेको हुँ’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार बिहान असिन-पसिन हुँदै कांग्रेस चोक आइपुगे । हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानमा हिँडेका प्रचण्ड नवलपुर गैंडाकोटस्थित कांग्रेस चोकमै भेटिनु संयोग हुन सक्ला । तर उनले केही दिनदेखि सुनियोजित रूपमै कांग्रेसको नाम लिइरहेका छन् । कहिले कांग्रेस त कहिले एमालेसँग तालमेल गर्दै पटक-पटक …

Read more

दशकौंदेखि बन्द उद्योगमा कार्यकर्ता भर्ती गर्दै सरकार

दशकौंदेखि बन्द उद्योगमा कार्यकर्ता भर्ती गर्दै सरकार

११ चैत, काठमाडौं । सरकारले दशकौंदेखि बन्द रहेका दुई सरकारी कम्पनीमा अध्यक्ष नियुक्त गर्ने दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० चैतमा नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनीमा अध्यक्ष नियुक्त गर्न दरखास्त आह्वान गरेपछि सरकारको नियतमा खोट देखिएको भन्दै आलोचना भएको छ । दशकौंदेखि …

Read more

सरकारमै बसेर पनि खुसी छैन कांग्रेस

सरकारमै बसेर पनि खुसी छैन कांग्रेस

११ चैत, काठमाडौं । १७ असारमा कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारी गर्दा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली जुन पृष्ठभूमिमा काम गर्दै थिए, त्यसयता कांग्रेसभित्र धेरै उतारचढाव भइसक्यो । तर ओली त्यसबारे बेखबरझैं देखिन्छन् । कांग्रेसभित्रका विभिन्न पक्ष यसैकारण उनीप्रति बेखुस देखिन्छन् । र, त्यो बेखुसी स्वयं सभापति …

Read more

उमेरमै अल्झेको सरकार

उमेरमै अल्झेको सरकार

अहिले नेपालमा युवाहरूको सवाल व्यापक रूपमा सडकका गल्लीदेखि सदनका रोष्ट्रमसम्म जोडतोडले उठिरहेको पाइन्छ। विशेषगरी त्यस ठाउँमा युवा बेरोजगार, उद्यमशीलता, गुणस्तरीय शिक्षा, स्वास्थ्य, क्षमता विकास, युवामैत्री शासन र लगानीका सवालहरूले राम्रै स्थान पाइरहेका छन्। राष्ट्रिय युवा नीति २०७२ अनुसार १६–४० वर्ष उमेर समूहका मानिसहरूलाई युवा मानिएको छ। पछिल्लो राष्ट्रिय जनगणना अनुसार त्यस्तो उमेर समूह कुल जनसंख्याको ४२.५६ …

Read more

‘मेरो ध्यान कांग्रेस सम्मिलित सरकारको कार्यक्षमता बढाउनेमा छ’

‘मेरो ध्यान कांग्रेस सम्मिलित सरकारको कार्यक्षमता बढाउनेमा छ’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनलाइनखबरसँग यो अन्तर्वार्तामा आफू अचेल किन जल्दाबल्दा प्रश्नहरूमा मुखर देखिन छाडेको हो भनी आम रूपमा उठिरहेका जिज्ञासाको जवाफ दिएका छन् । थापा अहिले केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेस सरकार चलाउन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका एक सदस्य छन् । उनले एमाले र कांग्रेस मिलेर चलाइरहेको सत्ता …

Read more