यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

२४ मंसिर, काठमाडौं । शासकीय अव्यवस्थविरुद्ध गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यसक्रममा उठेका मागहरुलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ । बुधबार साँझ सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले सम्झौतामा हस्ताक्षर भएको छ । नवयुवाहरूको असंगठित आन्दोलनले तत्कालिन राजनीतिक …

Read more

किन, कसले माग्दैछ सर्वपक्षीय सरकार र संसद् पुनर्स्थापना ?

किन, कसले माग्दैछ सर्वपक्षीय सरकार र संसद् पुनर्स्थापना ?

नेपालमा चैत वैशाखलाई आन्दोलनको याम मान्ने गरिन्छ । तर जेनजीको नाममा सुरू भदौरे प्रदर्शनको भेलले केपी ओली नेतृत्वको बलियो सत्तागठबन्धन २७ घण्टाभित्रै बगाएको थियो । फेसबुक लगायत सोसल मिडिया बन्द गराउने निर्णयविरुद्ध नवयुवा प्रदर्शनकारी जुट्दासम्म सरकारले परिस्थिति काबुबाहिर जान्छ भन्ने एकरत्ति चिताएको थिएन । त्यस बेला सरकारमा रहेका अधिकारीहरूले दिएको …

Read more

प्रधानमन्त्रीको निर्देशनपछि पनि किन अल्झियो जेनजी-सरकार सम्झौता ?

प्रधानमन्त्रीको निर्देशनपछि पनि किन अल्झियो जेनजी-सरकार सम्झौता ?

१७ मंसिर, काठमाडौं । जेनजी आन्दोलनको तीन महिना पुग्न लाग्दा पनि आन्दोलनरत पक्ष र सरकारबीच कुनै सम्झौता हुनसकेको छैन । मौखिक सम्झौतापछि आन्दोलनको जगमा अन्तरिम सरकार बनेपनि यसले औपचारिकता पाएको छैन । यसले जेनजी आन्दोलनको आपराधिकरण बढ्दै जाने र आन्दोलनकारी युवा कालान्तरमा फस्ने डर जेनजीमा देखिन्छ । त्यसैले जतिसक्दो छिटो …

Read more

सरकारको निर्णयविरुद्ध उभिए संघीय र प्रदेश संसद्

सरकारको निर्णयविरुद्ध उभिए संघीय र प्रदेश संसद्

२१ कात्तिक, काठमाडौं । सांसदहरूको स्वकीय सचिव सुविधा खारेजीले सरकार र संसद्बीच टकराव बढाएको छ । शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे प्रदेशसभाका पदाधिकारीहरूसँग छलफलमा बसे । सरकारको निर्णयविरुद्ध धारणा बनाउन र आगामी बाटो तय गर्न उनीहरू एकै थलोमा …

Read more

सरकारले अविश्वास गरेका राजदूतहरू पदमै बस्ने कि छोड्ने ?

सरकारले अविश्वास गरेका राजदूतहरू पदमै बस्ने कि छोड्ने ?

१८ कात्तिक, काठमाडौं । सरकारले फिर्ता गरेका विभिन्न ११ मुलुकमा कार्यरत नेपाली राजदूतहरूलाई सर्वोच्च अदालतले थमौती गर्ने आदेश दिएपछि स्वदेश फर्किन झिटीगुन्टा बाँधेका उनीहरू दुई दिन उतै रोकिए । अन्तरिम आदेशपछि सरकारले उनीहरूलाई फिर्ता आउन र नेपालबाटै काम गर्न पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, …

Read more

बालुवाटार वार्ताको अन्तर्य : तोडियो संवादहीनता, सुरु भयो नोकझोक

बालुवाटार वार्ताको अन्तर्य : तोडियो संवादहीनता, सुरु भयो नोकझोक

१२ कात्तिक, काठमाडौं । अन्तरिम सरकार गठन भएको झण्डै दुई महिनापछि बुधबार पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरू छलफलमा बसे । यसलाई सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जगदिश खरेलले ‘संवादनहीनताको अवस्था तोडिएको’ भनेका छन् । प्रधानमन्त्रीले आह्वान गरेका यो त्रिपक्षीय छलफलमा जेनजी र उक्त आन्दोलनबाट विस्थापित भएका तत्कालीन सरकार …

Read more

सिंहदरबारमा घाइते जेनजीका आक्रोश : सरकार हाम्रो हो जस्तो लागेन

सिंहदरबारमा घाइते जेनजीका आक्रोश : सरकार हाम्रो हो जस्तो लागेन

News Summary Generated by OK AI. Editorially reviewed. भदौ २४ गते जेनजी आन्दोलनमा घाइते अम्बादत्त भट्टसहित करिब २५ जना घाइते जेनजीहरू सिंहदरबारमा प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए। घाइते जेनजीहरूले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र जिल्ला प्रशासन अधिकारीविरुद्ध आपराधिक मुद्धा दर्ता गरी न्यायिक कारबाही गर्नुपर्ने माग राखेका छन्। घाइते जेनजीहरूले पाँच दिनभित्र माग …

Read more

सरकार-दल संवाद खुलाउन राष्ट्रपतिको छहारी

सरकार-दल संवाद खुलाउन राष्ट्रपतिको छहारी

२४ असोज, काठमाडौं । जेनजी आन्दोलनले राजनीतिक दलहरूको सत्ता ढलेपछि चुलिएका राजनीतिक संकट सुल्झाउन राष्ट्रपतिको छहारी लाग्नुपर्ने अवस्था आएको छ । संवैधानिक राष्ट्रपति भएपनि उनले पछिल्लो संकटमा संविधानको र राजनीतिक व्यवस्थाकै रक्षाका लागि भन्दै राजनीतिक संवादहरूलाई सहजीकरण गरिरहेका छन् । त्यसैको पछिल्लो कडि बनेको छ, बिहीबार शीतल निवासमा आयोजित सर्वदलीय …

Read more

निर्वाचन तालिका आइसक्यो, सरकार र दलहरूबीच छैन संवाद

निर्वाचन तालिका आइसक्यो, सरकार र दलहरूबीच छैन संवाद

News Summary Generated by OK AI. Editorially reviewed. सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि राजनीतिक दल र सरकारबीच औपचारिक संवाद सुरु हुन सकेको छैन। निर्वाचन आयोगले फागुन २१ को चुनावका लागि सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। सरकार र दलबीच संवाद नहुँदा निर्वाचनको वातावरण बनाउने काम निर्वाचन …

Read more

सरकार स्वेच्छाचारी हुनसक्ने भूमि विधेयक

सरकार स्वेच्छाचारी हुनसक्ने भूमि विधेयक

News Summary Generated by OK AI. Editorially reviewed. भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकले भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा संशोधन प्रस्ताव गरेको छ। उपेन्द्र यादवले विधेयकलाई संविधानको धारा १०९ र अनुसूची ६ विपरीत भन्दै संघीयता र प्रदेश तथा स्थानीय …

Read more