कर्मचारीको व्यवहारमा सामान्य सुधार, सुध्रिएन सेवा प्रवाह

कर्मचारीको व्यवहारमा सामान्य सुधार, सुध्रिएन सेवा प्रवाह

२० असार, सुर्खेत । सेवाग्राहीको अत्यधिक भिडभाड, सामान्य कामका लागि पनि हप्तौँ धाउनुपर्ने, लम्बेतान सरकारी प्रक्रिया र कागजातको चाङ मिलाउनुपर्ने कार्यालय हो- मालपोत कार्यालय सुर्खेत। कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा बढ्दो सहरीकरणसँगै फस्टाएको घरजग्गा कारोबारले मालपोत कार्यालयको भिड ह्वात्तै बढाएको छ। दैनिकजसो सयौँ सेवाग्राहीको भिड लाग्ने यो कार्यालयमा पछिल्लो समय …

Read more

शासकीय सुधारमा आफैंलाई ८७ प्रतिशत अंक, सम्पत्ति शुद्धीकरणमा १०१ जना प्रतिवादी

शासकीय सुधारमा आफैंलाई ८७ प्रतिशत अंक, सम्पत्ति शुद्धीकरणमा १०१ जना प्रतिवादी

२० असार, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो सय दिने रिपोर्ट कार्ड (नतिजा) सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार पत्रकार सम्मेलन गरेर सरकारका सय दिनका मुख्य उपलब्धिहरू सार्वजनिक गरेका हुन् । सरकारले शासकीय सुधारका सय कार्यसूची सार्वजनिक गरेको थियो । …

Read more