नेपाली दृष्टीकोणमा खम्पा विद्रोह : सीमा र सम्बन्धको दस्तावेज
नेपालको उत्तरी नाका खासा जाँदा स्थानीयले भनेको सुनेको थिएँ- चीनका सेना मितेरी पुलको आधा भागभन्दा यता जे-जस्तो परे पनि आउँदैनन् । अनुमति नलिई उनीहरू नेपाली भूमि टेक्दैनन् । पछि भारतसँगको सीमामा पर्ने महाकाली नदी हेर्न जाँदा पुलभन्दा धेरै यता नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीले नेपालीलाई नै चेकजाँच गरेको देखेपछि मनमा कस्तो-कस्तो …