चिन्ता दोलखाको सम्पदा संरक्षणमा

चिन्ता दोलखाको सम्पदा संरक्षणमा

धेरै टाढा परदेशको व्यस्त दिनचर्यामा अल्झिरहँदा पनि प्रायः म आफ्नो गाउँघर दोलखा सम्झिरहन्छु । आफू जन्मे–हुर्केको ठाउँ, आमा–बुवा, आफन्त, साथीसँगी, विगतका कुराहरू सम्झेर स्मृतिका पानाहरूमा हराउँछु । त्यो खेतबारी, वनपाखा, उकाली–ओराली, देउराली, भञ्ज्याङ–चौतारी सबै–सबै सम्झेर ‘नोस्टाल्जिक’ भइरहन्छु । पोहोर साल धेरै समयको अन्तरालपछि शरद याममा गाउँ पुगें । पहिले पहिले …

Read more