अपराधबाट सम्पत्ति आर्जन गर्ने ‘जोखिमपूर्ण सूची’मा मुलुक
४ माघ, काठमाडौं । अमेरिकाको नर्थ क्यालिफोर्निया बस्ने स्टेफेन फार्मरले दुई वर्षअघि आफू एक नेपालीबाट ठगिएको बताउँदै करिब साढे ३ लाख डलर नेपाल भित्रिएकाले फिर्ता पाउनुपर्ने माग गरेर प्रहरीमा उजुरी दिए । अमेरिकामा ठगी गरेर करिब ४५ करोड रुपैयाँ नेपाल भित्र्याएको आरोपमा अछामका पृथ्वीबहादुर शाह लगायत विरुद्ध करिब तीन वर्षदेखि …