एक दुःखान्त : त्यो साँझपछि समीर कहिल्यै घर फर्किएनन्
२४ भदौको त्यो रातपछि समीर श्रेष्ठ कहिल्यै घर फर्केनन् । गर्भावती श्रीमती र बुढी आमाले उनी आउने बाटो हेरिरहे । रात गुज्रियो । दिन, हप्ता अनि महिना बित्यो । समीरले गर्भमा छाडेर गएको बच्चा जन्मिए । दूधे बच्चा आमाको काखमा लडीबुडी खेल्ने भइसके । तर, त्यो सानो परिवारको सन्नटा चिर्दै …