भुइँमान्छेको जीवन बदल्ने यी सांसदको संकल्प

भुइँमान्छेको जीवन बदल्ने यी सांसदको संकल्प

News Summary Generated by OK AI. Editorially reviewed. चितवनकी समिना मियाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक सदस्य हुन् र उनी समानुपातिक सांसद बनेकी छिन्। समिना मियाँले मुस्लिम समुदायको शिक्षामा सुधार र मदरसा शिक्षा र आधुनिक शिक्षाको एकीकरणमा काम गर्ने प्रतिबद्धता जनाएकी छिन्। समानुपातिक प्रणालीमार्फत दलित, महिला, आदिवासी/जनजाति, मधेशी, थारु, मुस्लिम र …

Read more

समानुपातिक प्रतिनिधित्व र संवैधानिक नैतिकताको संकट

समानुपातिक प्रतिनिधित्व र संवैधानिक नैतिकताको संकट

संविधान कानुनी आदेशहरूको संग्रह मात्र होइन । यो राजनीतिक समुदायले आफूलाई कसरी शासित गर्न चाहन्छ भन्नेबारे गरिएको गहिरो नैतिक प्रतिबद्धता हो । संविधानले केवल अधिकार र कर्तव्यको सूची मात्र बनाउँदैन; यसले नागरिक र राज्यबीचको नैतिक सम्बन्ध परिभाषित गर्छ । लोकतन्त्र त्यसैको व्यवहारिक रूप हो—नियमहरूको शासन होइन, स्वीकृति र जनअनुमोदनसहितको शासन …

Read more

‘बालेनको उदयले युवामा चेतनाको झिल्को बाल्यो, अब राँको बन्दैछ’

‘बालेनको उदयले युवामा चेतनाको झिल्को बाल्यो, अब राँको बन्दैछ’

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्रीबाट हट्नुपर्‍यो । सूर्यदर्शन सहकारी ठगीकै विषयले रविको कारागार यात्रासमेत सुरु भयो । २०८१ कात्तिक २ गते काठमाडौंबाट  पक्राउ परेका रवि पुस २५ गते सहकारी ठगी प्रकरणमा ६५ लाख रूपैयाँ बझाएर धरौटी रिहा भए । तर ग्यालेक्सी मिडियामार्फत सहकारीको …

Read more

रास्वपाले पत्याएन जेनजीको सूची

रास्वपाले पत्याएन जेनजीको सूची

१६ पुस, काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई नजिकबाट साथ सहयोग गर्नेहरू थिए- तत्कालीन रास्वपा, काठमाडौं महानगरका मेयर बालेन शाह, उज्यालो नेपाल अभियानका कुलमान घसिङ । आन्दोलन सफल भएपछि जेनजीकै प्रतिनिधिको रुपमा कुलमान अन्तरिम सरकारका मन्त्री बने । बालेन शाह सरकारका अघोषित सल्लाहकारको रुपमा प्रकट भए । …

Read more

समानुपातिकमा तरमारा वर्गको रजगज

समानुपातिकमा तरमारा वर्गको रजगज

नेपालमा समानुपातिक प्रणाली कसैको दया, कृपा वा राजनीतिक उपहारका रूपमा आएको थिएन । यो व्यवस्था लामो समयसम्म राज्यसत्ताबाट बहिष्कृत गरिएका समुदायको पीडाको परिणाम थियो । जाति, लिंग, क्षेत्र, वर्ग र पहिचानका आधारमा पछाडि पारिएका नागरिकलाई राज्यको निर्णय प्रक्रियामा ल्याउने उद्देश्यसहित संविधानमा समानुपातिक प्रणालीको व्यवस्था गरियो । दुईटा संविधान सभाले संविधान …

Read more

राजतन्त्रसँग लडेर राष्ट्रपति बनेकाले नै चलाए गणतान्त्रिक वंशवाद

राजतन्त्रसँग लडेर राष्ट्रपति बनेकाले नै चलाए गणतान्त्रिक वंशवाद

१५ पुस, काठमाडौं । एक दशक लामो सशस्त्र युद्धकालभर सैन्य रणनीतिकारको छवि बनाएका माओवादी नेता रामबहादुर थापा बादल शान्तिप्रक्रिया लगत्तै व्यवस्थापिका संसद्मा प्रवेश गरे । त्यसता संविधानसभादेखि राष्ट्रिय सभा सदस्य भइसकेका उनी अहिले एमालेको समानुपातिक सूचीको पहिलो वरीयतामा छन् । तत्कालीन माओवादी केन्द्र र एमालेको एकीकरण सर्वोच्च अदालतको आदेशपछि पूर्ववत् …

Read more