‘सही कथा भएमा काठमाडौं मेरा फिल्मको सुटिङ थलो बन्नेछ’

‘सही कथा भएमा काठमाडौं मेरा फिल्मको सुटिङ थलो बन्नेछ’

काठमाडौं । बलिउडमा पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्छन् कबीर खान । ‘काबुल एक्सप्रेस’बाट निर्देशनमा होमिएका उनले त्यसयता ‘न्युयोर्क’, ‘एक था टाइगर’, बजरङ्गी भाइजान’, ‘८३’, ‘चन्दु च्याम्पियन’ लगायतका सिनेमा निर्देशन गरिसकेका छन् । यसै साता उनी काठमाडौंमा थिए । फिल्म साउथ एसिया महोत्सवको प्रमुख अतिथिका रुपमा उनी काठमाडौं आएका हुन् …

Read more

संघर्षको धुन बजाउने ‘पूर्णबहादुरको सारङ्गी’

संघर्षको धुन बजाउने ‘पूर्णबहादुरको सारङ्गी’

अहिले ‘पूर्णबहादुरको सारङ्गी’को खुबै चर्चा छ । सिनेमा हलहरुमा सबै उमेर समूहका दर्शकको ओइरो लागेको छ । कुनै नेपाली फिल्मको यति चर्चा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यसअघि सायदै भएको होला । नेपाली फिल्म यसरी दर्शकमाझ भिज्न सक्नु नेपाली फिल्म क्षेत्रको मात्र हैन, मुलुकको कला क्षेत्रकै गौरव विषय हो । पूर्णबहादुरको …

Read more

‘पूर्णबहादुरको सारङ्गी’ ब्लकबस्टर हुनुको सामाजिक अर्थ

‘पूर्णबहादुरको सारङ्गी’ ब्लकबस्टर हुनुको सामाजिक अर्थ

फिल्म अनिश्चित व्यापार हो भन्ने पुष्टि ‘पूर्णबहादुरको सारङ्गी’को व्यापारबाट देखियो । १३ दिनमा २५ करोडको व्यापारले के दर्शाउँछ भने नेपालमा अब गाउँबाट सहरतिर बसाइँसराइको मात्रा धेरै भयो भन्ने स्थापित गर्छ । बसाइँसराइको विशेषता के भने स्रोत भएको थलोमा मान्छे धेरै आइसकेछन् भन्ने हो । उनीहरुसँग यति स्रोत भयो कि दुई …

Read more

‘साइड रोल गर्ने कलाकार पनि हिरो बन्न सक्छन् भन्ने सोच सबैमा आउनुपर्‍यो’

‘साइड रोल गर्ने कलाकार पनि हिरो बन्न सक्छन् भन्ने सोच सबैमा आउनुपर्‍यो’

काठमाडौं । विजय बराल समकालीन घरेलु फिल्मका उम्दा कलाकार हुन् । नाटक हुँदै उनको यात्रा यतिबेला ठूलो पर्दामा जमेको देखिन्छ । ‘कबड्डी’को बिके होस् या ‘पूर्णबहादुरको सारंगी’को पूर्णबहादुर चरित्र । चरित्रमा प्राण भर्न सक्ने र दर्शकलाई चरित्रभित्रै तान्न सक्ने खुबी भएका विजय दर्शकमाझ लोकप्रिय छन् । दशक लामो फिल्म करिअरमा …

Read more

‘छक्कापञ्जासँग जोडिनु मेरो करिअरको सबैभन्दा ठूलो सफलता’

‘छक्कापञ्जासँग जोडिनु मेरो करिअरको सबैभन्दा ठूलो सफलता’

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीलाई हामीले सोध्यौं– करिअरका १० वर्षमा तपाईंले के पाउनुभयो ? उनको जवाफ थियो– थ्री सी । अर्थात् क्लियारिटी (स्पष्टता), कन्फिडेन्स (आत्मविश्वास) र कामनेस (शान्तता) । व्यस्त अभिनेत्रीको अभिनय करिअरले अप्रिलमा दशक नाघेको छ । डेब्यु फिल्म ‘नाइँ नभन्नु ल २’ देखि सुरु भएको यात्रा १८ औं …

Read more

शाम्बाला : पेमाको आत्मिक यात्रा

शाम्बाला : पेमाको आत्मिक यात्रा

आफ्नै विवाहको तयारी गरिरहेकी पेमा (थिन्ले ल्हामो) लाई थाहा छ, आफ्नो विवाह तीन जना पुरुषसँग हुँदैछ। डोल्पाको बहुपति प्रथाको चलन रहेको समाजमा विवाहयोग्य स्त्रीलाई चलनको विषयमा थाहा नहुने भन्ने पनि हुन्न। पेमालाई जब उनको आमाले स्त्रीको पति बहु भए पनि प्रिय पति भने एकै हुन्छ भनेर सिकाइरहेकी हुन्छिन् त्यसले बहुपति …

Read more

उत्कट जिजीविषाको एक कथा

उत्कट जिजीविषाको एक कथा

जीवन अनिश्चित र मृत्यु शाश्वत छ। युधिष्ठिरलाई यक्षले आश्चर्य के हो भनेर प्रश्न गर्दा युधिष्ठिरले मृत्यु शाश्वत हो भन्ने थाहा हुँदाहुँदै मानिसले आफू मर्छु भन्ने नठान्नु ठूलो आश्चर्य हो भनेर जवाफ फर्काएका थिए। जन्म र मृत्युबीचको अनिश्चित जीवनमा विशिष्ट भावना जिजीविषा हुनुपर्छ जसले मानिसलाई अविरल मृत्युबाट टाढा छस् है भन्ने …

Read more

घरज्वाइँ : मगर समाजको कथा मार्फत सांस्कृतिक झट्का दिने प्रयास

घरज्वाइँ : मगर समाजको कथा मार्फत सांस्कृतिक झट्का दिने प्रयास

कुनै पनि व्यक्तिलाई आफू बाँचेको भन्दा नितान्त फरक परिवेश र सांस्कृतिक अभ्यासको बारेमा जानकारी पाउँदा लाग्ने झट्का नै ‘कल्चर शक’ हो । सन् १८५४ तिर नै मानवशास्त्री कलेव्रो ओर्वगले सैद्घान्तीकरण गरेको यस अवधारणाअनुसार नेपाल जस्तो सांस्कृतिक विविधता भएको देशमा हरेक समुदायभित्र निहित पृथक रीतिथिति र अभ्यासहरुको बारेमा अर्को समुदायको मानिसलाई …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School