समाज कल्याण परिषद् खारेज होइन, पुनर्संरचना

समाज कल्याण परिषद् खारेज होइन, पुनर्संरचना

नेपालमा नागरिक समाज र गैरसरकारी संघ–संस्थाहरू विगत पाँच दशकदेखि विकास, मानवअधिकार, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, महिला सशक्तीकरण, बालअधिकार, अपाङ्गता समावेशीकरण, वातावरण संरक्षण तथा लोकतन्त्र सुदृढीकरणका क्षेत्रमा राज्यका महत्त्वपूर्ण विकास साझेदारका रूपमा क्रियाशील छन्। राज्यको पहुँच सीमित भएका भौगोलिक तथा सामाजिक रूपमा पछाडि पारिएका वर्ग, समुदाय र क्षेत्रसम्म सेवा …

Read more