कर्णालीमा नेकपा नेताहरू : समाजवादी सपना बाँडे, जनतासँग माफी मागे

कर्णालीमा नेकपा नेताहरू : समाजवादी सपना बाँडे, जनतासँग माफी मागे

२८ मंसिर, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले कर्णाली पुगेर जनतासँग माफी मागेका छन् । राजधानी वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गरेका नेताहरूले जनतासँग माफी मात्रै मागेनन्, आत्मालोचना गर्दै समाजवादी सपनासमेत बाँडे । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले त गत भदौ २३ र २४ को जेनजी विद्रोहपछि आफूहरू पूरै …

Read more

नेपालको संविधान र सहकारी समाजवाद

नेपालको संविधान र सहकारी समाजवाद

मुलुकमा बारम्बार भएका क्रान्तिका कारण राजनीतिक अस्थिरता आएको र सर्वसाधारणमा बढ्दै गएको असुन्तिष्ट हालैको जेनजी आन्दोलनमा प्रतिविम्वित भएको छ  । त्यसर्थ, अब नेपालको द्रुत आर्थिक विकासका लागि फोस्रो राजनीतिक परिवर्तन नभई आर्थिक क्रान्ति गरिनु आवश्यक छ । नेपालको संविधानका निर्देशक सिद्धान्तहरूले अगाडि सारेको राज्यको आर्थिक उद्देश्यमा ‘समाजवाद उन्मुख स्वतन्त्र र …

Read more

जेनजी आन्दोलन : नयाँ संश्लेषण र समाजवाद

जेनजी आन्दोलन : नयाँ संश्लेषण र समाजवाद

भाद्र २३ र २४ को जेनजी आन्दोलनले नेपालका वर्तमान राजनीतिक पार्टीहरुको जीवनमा रहेका वैचारिक र संगठनात्मक संकटको प्रत्यक्ष परिणाम देखायो। यो आन्दोलन कुनै दलको आयोजनाबाट होइन, असमानता, भ्रष्टाचार, सरकारी उदण्डता र जनताप्रतिको बेवास्ता कारण उत्पन्न अव्यवस्थाका विरुद्ध जनमानसमा जम्मा भएको असन्तुष्टिको स्वत:स्फूर्त विस्फोट थियो। सामाजिक सञ्जालमाथिको प्रतिवन्धले यसमा थप प्रज्वलन …

Read more

रैथाने स्वाद र स्वामित्वमा आधारित हुनुपर्छ नेपाली समाजवाद

रैथाने स्वाद र स्वामित्वमा आधारित हुनुपर्छ नेपाली समाजवाद

राजनीतिको जमिन जनता हो। सिद्धान्त, विचार, दर्शन र संस्कृति जरा हो। प्रकृतिले हामीलाई यही कुरा सिकाएको छ। जसरी माटोलाई सुहाउने बिरुवा रोपियो भने मात्रै फुल्न र फल्न सक्छ। व्यवस्था परिवर्तन गर्दासम्म हामीले माटोको गुण पत्ता लगायौं। अवस्था बदल्न हामीले माटो अनुसारको बीउ पत्ता लगाउन सकेनौं। आधुनिक खेतीपातीमा माटोको परीक्षण गरेर …

Read more