नैतिक आतंक
सुरुआत लेखको शीर्षकबाटै गरौं, नेपालमा नैतिकताको विषयमा सार्वजनिक बहस हुने गरे पनि नैतिक आतंक अर्थात् ‘मोरल प्यानिक’को बारेमा कमै बहस हुने गरेको छ । यो लेख नेपाली समाजमा बढ्दो नैतिक आतंकमा केन्द्रित छ । नैतिक आतंकसँग जुधिरहेको भए पनि ‘नैतिक आतंक’ शब्दसितको मेरो परिचय पोल्याण्डका एक प्राध्यापकले गराएका हुन् । …