मुद्दामा गएका बचतकर्ताले तत्काल पैसा फिर्ता नपाउने, धितो बिक्री चलनचल्तीकै मूल्यमा
२८ जेठ, काठमाडौं । समस्याग्रस्त सहकारीबारे मुद्दामा गएका बचतकर्ताले तत्कालका लागि बचत फिर्ता नपाउने भएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मुद्दामा गएका बचतकर्ताको हकमा अदालती प्रक्रियाको अन्तिम टुङगो नलाग्दासम्म बचत फिर्ता नगर्ने भएको हो । समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता र कर्जा असुलीलाई व्यवस्थित गर्नका लागि कार्यविधि नै …