सर्वोच्चलाई सभामुखको जवाफ : ‘राष्ट्रपतिको काम र प्रधानमन्त्री नियुक्ति असंवैधानिक’
४ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरेले वर्तमान सरकार गठन प्रक्रियालाई गैरसंवैधानिक र राष्ट्रपतिले गरेको काममा नै प्रश्न उठाउँदै सर्वोच्च अदालतमा जवाफ पठाएका छन् । सुशीला कार्की नेतृत्वको सरकार गठन र प्रतिनिधि सभा विघटनको विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त रिटमा संघीय संसद् सचिवालय र सभामुख घिमिरेलाई समेत …