राष्ट्रिय योजना आयोगको सबलीकरण कि खारेजी ?

राष्ट्रिय योजना आयोगको सबलीकरण कि खारेजी ?

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निरन्तर उठाइरहने एउटा विषय हो- राष्ट्रिय योजना आयोगको खारेजी। उनी सरकारमा हुँदा पनि आयोग स्वयंले आयोजना गरेका बैठकहरूमा यही विषय उठाइरहन्थे। सन् २०१९ को सेप्टेम्बरमा उनीसँग न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा भेट भएको थियो। संयुक्त राष्ट्रसंघका लागि आवासीय नेपाली प्रतिनिधि अमृतकुमार राई …

Read more