मत माग्न जाने जनता आवास !

मत माग्न जाने जनता आवास !

१० फागुन, बनौली (सप्तरी) । औरहीको मुसहर बस्तीमा भेटिएकी रिनादेवी सदा (५० वर्ष) लाई सरकारले ओत लाग्ने छाप्रो देला भन्ने आशा लागेको थियो, तर भएको टहरोबाट समेत भुइँमा झारिदियो । मधेश प्रदेश सरकारले ‘जनता आवास कार्यक्रम’बाट सानो भएपनि घर बनाइदिने भनेर उनलाई भइरहेको टहरोबाट हटाइयो । उनी टहरो भत्काएर नजिकै …

Read more

मदिरा तस्करी मुठभेड : सप्तरीमा ज्यानै जाने गरी प्रहरीले किन चलायो गोली ?

मदिरा तस्करी मुठभेड : सप्तरीमा ज्यानै जाने गरी प्रहरीले किन चलायो गोली ?

२१ साउन, काठमाडौं । मदिरा तस्करी रोक्न भन्दै प्रहरीले चलाएको गोली लागेर मंगलबार राति सप्तरीमा एक युवाले ज्यान गुमाए । नेपाल–भारत सीमा क्षेत्र सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको प्रहरीको गोली लागेर ज्यान गयो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी जितेन्द्र बस्नेतका अनुसार भारततर्फ मदिरा तस्करी …

Read more