नियन्त्रणमुखी नबनोस् संघसंस्था लक्षित सदाचार नीति

नियन्त्रणमुखी नबनोस् संघसंस्था लक्षित सदाचार नीति

नेपाल सन् २०२६ सम्ममा अल्पविकसित देश (एलडीसी) को दर्जाबाट बाहिर निस्कने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू (एसडीजी) प्राप्त गर्ने आफ्नो महत्वाकाङ्क्षी लक्ष्यतर्फ अग्रसर भइरहेको छ। यही सन्दर्भमा सांसद, सरकारी कर्मचारी, निजी क्षेत्र लगायत राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सहित सबै क्षेत्रमा सुशासन प्रवर्धन गर्न सदाचार (इन्टिग्रिटी) नीति वा आचारसंहिता बनाउने …

Read more