सत्ता गठबन्धनमै संशय ल्याएको भूमि विधेयक समितिबाट अघि बढ्यो

सत्ता गठबन्धनमै संशय ल्याएको भूमि विधेयक समितिबाट अघि बढ्यो

५ भदौ, काठमाडौं । सात महिनादेखि प्रधानमन्त्रीले भूमिसम्बन्धि ऐनमा गर्न खोजेको संशोधन बल्ल संसदीय समितिबाट अघि बढेको छ । अध्यादेशमार्फत प्रधानमन्त्री ओलीले यो ऐन संशोधन गर्न खोजेका थिए । तर विरोध भएपछि  संसद्‌मा अध्यादेश प्रतिस्थापन विधेयक नै आएन । पछि सरकारले नयाँ विधेयक अध्यादेशकै प्रावधानसहित ल्यायो । जुन विधेयकमाथि सत्तारुढ …

Read more

उपसभामुखको आचरण : सत्ता गठबन्धनलाई सौदाबाजीको अस्त्र

उपसभामुखको आचरण : सत्ता गठबन्धनलाई सौदाबाजीको अस्त्र

३ भदौ, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रयास फेरि थालेका छन् । मंगलबार बिहान दुवै दलले आफ्ना सांसदहरूलाई सिंहदरबार बोलाएर हस्ताक्षर गर्न निर्देशन दिएका थिए । तर, हस्ताक्षर संकलन भइनसक्दै उपसभामुख रानामगरलाई हटाउने प्रस्ताव यथास्थितिमा नबढाउने टुंगो लागिसकेको थियो । अनलाइनखबरसँग एमालेका …

Read more

दुई ठूला दल मिल्दा पनि सोचे जस्तो काम भएन : कृष्णप्रसाद सिटौला

दुई ठूला दल मिल्दा पनि सोचे जस्तो काम भएन : कृष्णप्रसाद सिटौला

नेपाली कांग्रेसको राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला पार्टीभित्र शक्तिको अभ्यास गरिरहने शीर्ष नेतामा पर्दछन् । १३औं महाधिवेशनमा पार्टी सभापतिमा प्रतिस्पर्धा गरेका नेता सिटौलाले १४ औंमा कुनै पनि पदमा उम्मेदवारी दिएनन् । सिटौला हाल पूर्व पदाधिकारीहरुको समूहमा रहेर निरन्तर छलफलमा छन् । सात नेताको भेटघाटलाई महाधिवेशन केन्द्रित समीकरण बनाउने …

Read more

भूमि विधेयकमा भासियो सत्ताको जग

भूमि विधेयकमा भासियो सत्ताको जग

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसका महामन्त्री गगन थापा थाइल्याण्ड गएपछि कांग्रेस र एमालेले भूमिसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गर्ने निर्णय गरे पनि कांग्रेसका केही नेताहरूले विरोध गरेपछि विधेयक कार्यसूचिबाट हट्यो। जसपा नेपालले भूमि विधेयकमा समर्थन फिर्ता लिएपछि राष्ट्रिय सभाबाट विधेयक पारित गर्न सरकारलाई सकस पर्नेछ …

Read more

अर्थतन्त्र सुध्रेन भने रहला महागठबन्धनको अर्थ ?

अर्थतन्त्र सुध्रेन भने रहला महागठबन्धनको अर्थ ?

News Summary Generated by OK AI. Editorially reviewed. नेपालमा कांग्रेस र एमालेले एक वर्षअघि महागठबन्धन बनाएर सरकार गठन गरेका थिए । सरकारले आर्थिक सुधारका लागि कानून संशोधन र आयोग गठन गरेको भए पनि आर्थिक सुधारमा पूर्ण सफलता पाएको छैन। सरकारको पूँजीगत खर्च कम र प्राकृतिक विपत्तिपछि पुनर्निर्माण सुस्त भएको छ। …

Read more

कांग्रेस–एमाले गठबन्धन : अन्तर्य एउटा, भनाइ अर्कै 

कांग्रेस–एमाले गठबन्धन : अन्तर्य एउटा, भनाइ अर्कै 

‘सौता–सौता मिले भने गफ गरेर, मिलेनन् भने झगडा गरेर समय कटाउँछन्’ यो पुरानो भनाइ नेका–एमाले गठबन्धन सरकारका हकमा पूर्णतः लागू भएको देखिन्छ । हाल नेका-एमाले यसरी र यति गहिरो मिलापमा छन् कि उनीहरूको समय गफ गरेर बितिरहेको छ । यी दुवै दल नमिलेको अवस्थामा बाझेर समय व्यतीत गरेका थिए । …

Read more