‘हामी सत्तापक्ष वा प्रतिपक्ष होइनौं, राजनीतिकै पुनर्संरचना खोजिरहेका छौं’

‘हामी सत्तापक्ष वा प्रतिपक्ष होइनौं, राजनीतिकै पुनर्संरचना खोजिरहेका छौं’

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आफ्नो समग्र संगठनात्मक शक्तिमा उतारचढावका बीच राष्ट्रिय राजनीतिमा नयाँ विषयहरू उठाइरहेका हुन्छन् । यतिबेला पार्टी महाधिवेशन तयारीमा रहेका उनीसँग अनलाइनखबरले आइतबार अपराह्न उनको विगतको समीक्षा, वर्तमानका प्राथमिकता, भावी योजना आदिबारे संवाद गर्‍यो । भट्टराईसँग बसन्त बस्नेत र सुदर्शन खतिवडाका प्रश्नहरू : …

Read more