कांग्रेसलाई इतिहासको हतियार होइन, भविष्यको आधार बनाउने संकल्प
२८ पुस, काठमाडौं । शेरबहादुर देउवाले नेतृत्व गर्दै आएको नेपाली कांग्रेसको संस्थापन र कतिपय राजनीतिक पण्डितहरूलाई चक्मा दिंदै अन्ततः महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अघि बढे । उनीहरुको अगुवाइमा पुस २७ र २८ गते पार्टीको दोस्रो विशेष महाधिवेशन काठमाडौंमा आयोजना भयो । पार्टी सत्ताशक्तिका तगारो छिचोल्दै विशेष महाधिवेशन पक्षमा …