सुगर ड्याडी र तीनकुने प्रकरण : अपराध अनुसन्धानमा प्रहरीको पुरानै शैली
१५ असोज, काठमाडौं । आफूलाई सुगर ड्याडी भनेर चिनाउने आशिष देउलाको अपराधबारे झण्डै एक महिना लामो अनुसन्धानपछि प्रहरीले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन रायसहितको प्रतिवेदन दिएको छ । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले देउला र उनका साथी २२ वर्षीय ओजश्वी तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा …