व्यक्तिको बोल्ने अधिकार खोस्ने र प्रेस तर्साउने प्रयास

व्यक्तिको बोल्ने अधिकार खोस्ने र प्रेस तर्साउने प्रयास

१५ माघ, काठमाडौं । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्न खोजेको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक २०८१’ ल्याएका छन् । यो विधेयक सोमबार राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको छ । विधेयक ल्याउनुको उद्देश्य र कारणबारे सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङ ‘आवश्यकता महसुस …

Read more