५ महिनामा ४ पटक सरुवा भएका सचिव
२८ भदौ, काठमाडौं । सचिव मधुसुदन बुर्लाकोटी १८ चैत २०८० सम्म उपराष्ट्रपति कार्यालयमा सचिव थिए । त्यसपछिका ५ महिनामा उनको ४ ठाउँमा सरुवा भइसक्यो । पछिल्ला ५ महिना १० दिनभित्र ५ वटा निकायका सचिव बोर्डमा नाम लेखाएका कर्मचारी बनेका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले बुर्लाकोटीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको …