संहिता कानुन संशोधन कार्यदलको सुझाव : अति कठोर सजायमा पुनर्विचार गर्नुपर्छ

संहिता कानुन संशोधन कार्यदलको सुझाव : अति कठोर सजायमा पुनर्विचार गर्नुपर्छ

२ साउन, काठमाडौं। फौजदारी न्याय प्रणालीका सरोकारवालाहरूले ६ वर्षअघि जारी भएको संहिता कानुन कार्यान्वयनका क्रममा केही समस्या देखिएको भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । निवर्तमान महान्यायाधिवक्ता डा. दिनमणी पोखरेल नेतृत्वको कार्यदलले फौजदारी कानुनमा संशोधन गर्नुपर्ने भनी १५ बुँदे सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाएको हो । कार्यदलले फौजदारी न्याय …

Read more